यस कम्पनीको मिति २०७८ श्रावण महिना २९ गते शुक्रबार तदअनुसार १३ अगस्ट २०२१ मा बसेको कम्पनीको संचालक समितिको बैठक नं ०१/२०७७/०७८ ले निर्णय भएको मिति बाट लागुहुने गरि ४ वर्षका लागी श्री किशोर प्रसाद घिमिरे ज्यू लाई कम्पनीको कम्पनी सचिवको पदमा नियुक्त गर्ने निर्णय गरेको ब्यहोरा सम्बन्धीत सबैमा अनुरोध छ ।