





Ru Ru Jalbidhyut Pariyojana Limited obtained survey license of capacity 5000kW from Department of Electricity Development (DoED) for development of Upper Hugdi Khola Hydropower Project located at Hugdi Khola Chandrakot Gaupalika Gulmi district. Upper Hugdi Khola Hydro Power project developed and operated by Ru Ru Jalbidhyut Pariyojana Ltd [RURUJPL]. This project is a run off river type hydropower project with generating capacity of 5 MW.RURUJPL run the project and sells electricity to Nepal Electricity Authority. Project Commercial Operation (COD) date is 2071 Chaitra 09, and the power generated from the project is evacuated to Birbash substation in Gulmi district.
View Moreमिति २०८१/१०/१० मा यस कम्पनी द्वारा प्रर्वद्धित हुम्ला कर्णाली– १ जलविद्युत आयोजना (२३५ मे.वा.) र हुम्ला कर्णाली– २ जलविद्युत आयोजना (३३५ मे.वा.) बाट उत्पादित उर्जा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (RPGCL) ले हुम्ला जिल्लाको सार्केगाड गा.पा.को तुम्चामा बनाउन लागेको 400/132/33 के.भी. सवस्टेशन मा जोड्ने सक्बन्धमा RU RU तथा RPGCL का बिच समझदारी पत्रमा हस्ताक्षर गरिएको ब्यहोरा जानकारी गराउँदछु ।
रु रु जलविद्युत परियोजना लि.को बहुमत शेयर रहेको कम्पनी सुम्निमा हाइड्रोपावर कम्पनी प्रा.लि. द्वारा प्रर्वद्धित भोजपुर जिल्लाका (क) माथिल्लो पिखुवा खोला जलविद्युत आयोजना ४.९ मे.वा र (ख) पिखुवा पशुपति जलविद्युत आयोजना ४.१, को मिति २०८१/०८/२२ गते कार्य शुभारम्भ गरिएको जानकारी सम्बन्धीत सबैमा गराउन चाहन्छौ । आयोजना सिलन्यास संग सम्बन्धीत गतिविधिहरुको तस्विरहरु सार्वजनिक गर्न पाउदा अत्यन्त हर्षित भएका छौं । कार्य शुभारम्भ गर्दै कम्पनीका अध्यक्ष श्री आशिष सुवेदी ज्यूले दुवै कम्पनीका लगानीकर्ताहरु लाई विशेष धन्यवाद दिदै आगामी दिनहरुमा पनि यसै गरी लगानी कर्ता लगायत सम्वन्धीत सम्पुर्णको माया, सद्भाव, साथ र सहयोगको अपेक्षा रहेको कुरा व्यक्त गर्नुभयो ।
कम्पनीले परियोजनाबाट व्यासायीक उत्पादन शुरुगरी शेयरधनीहरुलाई हालसम्म विवतरण गरेको लाभांशको
विवरण ।
१९औं (आ.व.२०८०/०८१) वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १५ प्रतिशत वोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भए बमोजीम् डिम्याट खाता भैसकेका शेयरधनिहरुको खातामा मिति २०८१/१०/१५ मा पठाउने कार्य भैसकेको अवगत गराउँदछौ साथै डिम्याट नभएका शेयरधनिहरुले आफ्नो शेयर सर्टिफिकेटलाई डिम्याट गरी कम्पनीले विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेका नगद साथै वोनस शेयर प्राप्त गर्नु हुन सवै शेयर महानुभावहरुमा अनुरोध गर्दछौ ।