१९औं (आ.व.२०८०/०८१) वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १५ प्रतिशत वोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भए बमोजीम् डिम्याट खाता भैसकेका शेयरधनिहरुको खातामा मिति २०८१/१०/१५ मा पठाउने कार्य भैसकेको अवगत गराउँदछौ साथै डिम्याट नभएका शेयरधनिहरुले आफ्नो शेयर सर्टिफिकेटलाई डिम्याट गरी कम्पनीले विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेका नगद साथै वोनस शेयर प्राप्त गर्नु हुन सवै शेयर महानुभावहरुमा अनुरोध गर्दछौ ।