Ru Ru Jalbidhyut Pariyojana Limited obtained survey license of capacity 5000kW from Department of Electricity Development (DoED) for development of Upper Hugdi Khola Hydropower Project located at Hugdi Khola Chandrakot Gaupalika Gulmi district. Upper Hugdi Khola Hydro Power project developed and operated by Ru Ru Jalbidhyut Pariyojana Ltd [RURUJPL]. This project is a run off river type hydropower project with generating capacity of 5 MW.RURUJPL run the project and sells electricity to Nepal Electricity Authority. Project Commercial Operation (COD) date is 2071 Chaitra 09, and the power generated from the project is evacuated to Birbash substation in Gulmi district.
View Moreसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु रु जलविद्युत परियोजना लिमिटेड मार्फत श्री उदय माध्यामिक विद्यालयमा, शान्तिपूर गुल्मिमा Automatic Weather Station (AWS) स्थापना गरिएको छ । विद्यालयका प्रधानाध्यापकको तजविजमा त्यसै बिद्यालयका विद्यार्थीबाट उक्त Station को रिडिङ गराईने र यसबाट प्रत्यक्ष रुपमा विद्यार्थी वर्ग र स्थानिय निकाय, स्थानिय बासिन्दा लाभान्वित हुने विश्वास परियोजनाले लिएको छ ।
कम्पनीको मिति २०७९/०७/०४ गते बस्ने १७औं साधारण सभामा साधारण सभाको प्रयोजनका लागी कम्पनीको शेयर दाखिल खारेज बन्द हुने मिति २०७९/०६/२७ रहेकोले मिति २०७९/०६/२६ सम्म कायम रहने शेयरधनीहरु लाई आ.व. २०७८/०८९ अवधिको मुनाफाबाट चुक्ता पुँजीको १०% वोनस शेयर जारी गर्ने र सोको कर प्रयोजनका लागी ०।५२६३ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गर्ने निर्णय भएको ब्यहोरा सम्बन्धीत सबैमा जानकारी गराउँदछौ ।