यस कम्पनीको २०७८/०५/०७ गते बसेको  संचालक समितिको निर्णय अनुसार कम्पनीको पन्धौ र सोह्रौंं (आ.व. २०७६/०७७, २०७७/०७८ ) वार्षिक साधारण सभा निम्न लिखित मिति समय र स्थानमा भर्चुअल माध्यम बाट बस्ने जानकारी गराउँदछौ ।
मिति : २०७८/०६/१६
समय : मध्यान्ह मध्यनह ११ः०० भर्चुअल माध्यम
स्थान : कम्पनीको कार्यालय, का.म.न.पा.–१, हात्तीसार, काठमाण्डौं 
       र भर्चुअल माध्यम बाट एकसाथ सभा संचालन हुनेछ ।