कम्पनीको मिति  २०८०/०९/०१ गते  अपरान्ह ४:३० बजे बसेको संचालक समितिको बैठक को निर्णय अनुसार कम्पनीको १८ औं साधारण सभा २०८० साल पौष २५ गते बुध्रबार का दिन लिसरा रेसेप्सनन्स नक्शाल काठमााण्डौ को सभाहलमा दिनको १०.३० बजे  बस्ने भएको हँंदा  सम्बन्धीत सबैमा जानकारी  गराउदछौ ।