नेपाल धितोपत्र बोर्डको पत्र संख्या २०८०/०८१ चलानी नं १५२३ मिति २०८०/०८/२५ गतेको पत्रबाट निर्देशन भए बमोजिमको सार्वजनिक सूचना मिति २०८०/१२/०१ गते कारोवार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरिएको ब्यहोरा जानकारी सवै शेयर महानुभावहरुमा गराउदछु ।