लिस्टिङ्ग भएको सम्बन्धमा 

रु रु जलविद्युत परियोजना लिमिटेड को  मिति २०७७∕१२∕२० देखी २०७७∕१२∕२४ गते सम्म धितो पत्र निस्कााशन गरिएकोमा उक्त शेयर को आज मिति २०७८∕०१∕२० गत देखी लिस्टिङ्गमा भाएको खुशीको खवर हामी हाम्रा सम्पुर्ण शेयर महानुभावहरुमा अवगत गराउन चाहान्छु ।