कम्पनीको मिति २०७९/०७/०४ गते  बस्ने १७औं साधारण सभामा  साधारण सभाको प्रयोजनका लागी कम्पनीको शेयर दाखिल खारेज बन्द हुने मिति २०७९/०६/२७ रहेकोले मिति २०७९/०६/२६ सम्म कायम रहने शेयरधनीहरु लाई आ.व. २०७८/०८९ अवधिको मुनाफाबाट चुक्ता पुँजीको १०% वोनस शेयर जारी गर्ने  र सोको कर प्रयोजनका लागी ०।५२६३ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गर्ने निर्णय भएको  ब्यहोरा सम्बन्धीत सबैमा जानकारी गराउँदछौ।