शेयर रजिष्ट्रार नियुत्ति भएको सम्बन्धमा ।

यस रु रु जलविद्युत परियोजना लिमिटेड को  धितोपत्र कारोबार सम्बिन्धि अभिलेख राख्न, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतको शेयरको लगत अध्यावधिक गरी राख्ने सम्बन्धि  कार्य गर्नका लागी एनआइविएल एस क्यपिटल लि. लाजिम्पाट लाई शेयर रजिष्ट्रार नियुक्ति गरेको ब्यहोरा  हाम्रा सम्पुर्ण शेयर महानुभावहरुमा अवगत गराउन चाहान्छु ।