यस कम्पनीका सञ्चालक तथा लेखा परीक्षण समितिका संयोजक श्री भरत प्रसाद नेपालले मिति २०८०/०३/२८ गते कम्पनीको सञ्चालक तथा लेखा परीक्षण समितिको सदस्य र संयोजक पदबाट दिनुभएको राजिनामा सञ्चालक समितिको बैठक बाट मिति २०८०/०४/०१ गते देखि लागु हुने गरि स्वीकृत गरिएको व्यहोरा अनुरोध छ ।