मिति २०८०/०९/२५ गते, बुधबार (तद्अनुसार जनवरी १०, २०२४) लिसरा रेसेप्सन्स् नक्शाल काठमाण्डौ मा सम्पन्न भएको र वार्षिक साधारण सभामा प्रस्ताव गरे बमोजिम आ.व. २०७९/८० अवधिको मुनाफाबाट चुक्ता पुँजीको १०।५२६३ % (कर सहित) नगद लाभांश पारित गर्ने प्रस्ताव पारित भएको सबैमा जानकारी गर्दछौ ।