कम्पनीको मिति २०८०/०९/०१ गते अपरान्ह ४:३० बजे बसेको संचालक समितिको बैठक को निर्णय अनुसार कम्पनीको १८ औं साधारण सभा २०८० साल पौष २५ गते बुध्रबार का दिन लिसरा रेसेप्सनन्स नक्शाल काठमााण्डौ को सभाहलमा दिनको १०.३० बजे बस्ने भएको हँंदा सम्बन्धीत सबैमा जानकारी गराउदछौ ।
View Mores Download

नेपालीहरुको महान पर्ब बिजय दशमी २०८० को उपलक्ष्यमा यस सस्थाका सेयर सदस्य तपाई र तपाईको समस्त परिवार लगायत सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामाना ।
आशिष सुबेदी
अध्यक्ष
रु रु जलबिधुत परियोजना लिमिटेड
यस कम्पनीका सञ्चालक तथा लेखा परीक्षण समितिका संयोजक श्री भरत प्रसाद नेपालले मिति २०८००३/२८ गते कम्पनीको सञ्चालक तथा लेखा परीक्षण समितिको सदस्य र संयोजक पदबाट दिनुभएको राजिनामा सञ्चालक समितिको बैठक बाट मिति २०८०/०४/०१ गते देखि लागु हुने गरि स्वीकृत गरिएको व्यहोरा अनुरोध छ ।
आ.व. २०७८/०७९ वार्षिक साधारण सभाबाट पारित १०% (दश प्रतिशत) बोनस शेयर सूचीकरण भएकोे सबैमा जानकारी गर्दछौ ।
View Mores Downloadयस रु रु जलविद्युत परियोजना लिमिटेडले कार्यालय सम्पर्कको रुपमा प्रयोग गर्दै आएको ०१४४१९३९३, ०१४४९३९४ नम्बरहरु मिति २०७९/०९/२५ गते देखी परिवर्तन भई हाल कायम रहेको नयाँ नम्बरहरु ०१४५१९३९३, ०१४५१९३९४ जानकारी सबैमा गराउदछौ ।